Gorkha Palace | Mungling to Gorkha Ride | Historical Place of Nepal | Prithvi Narayan Shah History
HTML-код
- Опубликовано: 5 фев 2025
- Gorkha is a main historical site of Nepal. Here lies a museum and Gorkha palace.
Check our other interesting videos
Taplejung Pathivara Darshan
► • ठूलो पाथीभरा आफै गए जत...
Bhojpur Beautiful Place
► • Bhojpur Nepal, Tyamke ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
Places visited
Mungling
Trishuli River
Bridge
Abu Khaireni
Marsyangdi River
Daraudi River
Way to Gorkha
Gorkha Bajar
Gorkha Buspark
Barpak
Gorkha Museum
Gorkha Palace
Prithvi Narayan Shah
Prithivi
Narayan
Shah
Birth
Gorakhkali mandir
Gorakh Kali Temple
Sarai ramro channel xa. Sabai Nepali le support garnu paryo.
At least arko barsa samma ma 2 million subscribers pugos vanne mero suvakamana.
good sir
सक्दो जानकारी र दृश्य आम देशबासी लाई दिनु भएकोमा धन्यवाद तर पनि "Father of Nation" लाई सम्बोधन गर्ने तुच्छ शैलीले तपाईंको डकुमेन्ट्री एकदमै तल्लो स्तरमा सिमित रहेको छ ।
Jbbvbjbhgbn
@@mahendrashahi2505 m7hthkdg8hfbnbbu
Bbn@@mahendrashahi2505
अति सुन्दर गोर्खादरबार आफु नगए पनि गए झै लाग्यो धेरै धन्यवाद भाइलाइ 🙏🙏
स्कुल पढ्ने बेलामा इतिहासमा पडेको मात्र थिय यो ठाँउमा पुग्न न सकेनी भिडियो हेरेर मन सान्ती भयो हजुरलाई धन्यवाद है भिडियो बनायर हरेक मानिसको सामु पुराइदिनु भयो जै नेपाल
इतिहास को विवरण जानकारी गराउनु भएको मा धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
गाेर्खा जिल्लाकाे छिमेकी जिल्ला लम्जुङ्गकाे बासिन्दा भए पनि गाेर्खा पुगेर राष्ट्रनिर्माताले बनाउनु भएकाे गाेर्खा दरबार र संग्रहालय हेर्न समेत नसके काे अबस्थामा याे भिडियो हेरेर धेरै कुराहरू देख्न पाईयाे धेरै खुशी लाग्याे धेरै धेरै धन्यबाद छ।
हाम्रो रास्ट्रपिता पृथ्वीनारायण शाह ज्यु को सधै भरी जय जय होस जय गोरखा जय हिन्दु जय नेपाल
रास्ट्र निर्माता हुन रास्ट्रपिता त राजा त्रिभुवन हुन❤
धन्यवाद सचिन जि,हाम्रो गोरखाको बारेमा यति राम्रो जानकारिमुलक भिडियो बनाइ दिनु भएकोमा । यो गोर्खालि को तर्फबाट सलाम❤️❤️❤️❤️❤️
Nice brief history of King Prithivi Narayan Saha . Founder of Nepal .
गोर्खा दरवार सुनेको थिए आज हेर्न पनि पाईयो धन्यवाद है भाई हजुरलाई तपाईको भिडियो हेर्दा सारै आनन्द लाग्छ
B
My village I miss my gorkha 🥺🥺
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
Hamro gorkha ramro gorkha.yekdam ramro lagyo afno thau ko video herna pauda.dhannebat hjur lai
ऐतिहासिक बिवरणकाे जानकारी गराउनु भएकोमा धन्यवाद ।
गोरखा नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Etihas Amar Huncha Are Ra Nai Sunnu Ani Dhekhanu Payeko Chau.Prithvi Narayan Shahale Gardha Aaja Sundhr Nepal Cha Ani Saman,Salut Cha.Video Ra Jankari Parti Thanks Brother.
निकै राम्रो प्रस्तुति दाजू । हाम्रो धर्म, संस्कृती, इतिहास, गौरब तथा अस्तित्व संग जोडिएको हाम्रो राष्ट्रिय सम्पदा । नेपाल, नेपाली पहिचान तथा हाम्रो मौलिकता जोगाउने राष्ट्र नायक श्री ५ महाराज धिराज पृथ्वी नारायण शाहा देव लाई हृदयबाट सलाम ।
फेरि एकपटक सिर झुकाएर सम्मान गर्दछु महान पुर्खालाई 🙇
Hlo mo aaile 2021 ma herdaixu
@@gaminglife5578 bIJoy
BiJOY BARUAH Sarbaibondha.P.O.JORHAT.ASSAM.BYPASS.J.B.ROAD.
होर दिनेश सर्😍 well come
India Darjeeling bat. Great salute ancestor.
असाध्यै राम्रो लाग्यो ,असाध्यै खुशी लाग्यो नेपाल् को इतिहास अनि मेरो जन्मभूमि गोर्खा को भिडियो हेर्नु पाउदा सचिन सर । भिडियो बनाउदा श्रावण भदौ देखी कात्तिक मङ्सिर सम्म राम्रो हुन्छ होला किनकि चारैतिर हरियाली राम्रो वातावरण देख्न सकिन्छ अरु ठाँउको भिडियो हेरि गोर्खाको भिडियो राम्रोसँग बनेको जस्तो लागेन , तर गोर्खा पनि आउनुभएको रहेछ खुशी लाग्यो धेरै धेरै धन्यवाद हजुरलाई
जय नेपाल धन्यवाद छ यहाँ लाई जान्कारी गराउनु भएकोमा
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
🌸🙏🇳🇵🌸 जय नेपाल। नेपाल गन्ज बाट । धेरै राम्रो लाग्यो राजदरबार॥💞
आफै गुरु हेरेको जस्तै लाग्यो धेरै धेरै धन्यवाद
I am watching from Sikkim jai Nepal 🇳🇵
धेरै राम्रो भिडियो 🥹😘
खुसी😊 लाग्यो पुन: गोरखा दरबार र संग्रहालय देख्न पाएकोमा🌹🌹 ..... धन्यवाद 🙏
मज्जाले हेरियो दादा
सात बर्ष भाको थियो गोर्खा दरबार नगएको आज गैइयो...दाजु को Video हेरेर
thanks pruviblues team
पूर्वी blues lai धेरै धेरै धन्यबाद छ ।गोर्खा दरवार हेर्न पाइयो ।आनन्द पाइयो ।कमल थुलुङ Dalsingpara Alipurduar ,W B India
धेरै राम्रो काम ! इतिहास चिनाउने काम ! आफै गए झै लाग्यो हजुर ! धन्यवाद !🙏🙏🙏
प्रस्तोताको मननीय प्रस्तुती, नेपाल अधिराज्यको सबै भन्दा उत्कृष्ट स्थल। मलाई मन पर्ने ठाउँ।मैले २०३९ सालमा त्यहा गएको थिए।
म भारत को चेन्नई बाट हेर्दै छु यो भिडियो लाई
Sarai ramro laayo
धन्यवाद सर म साउदी बात हेर्दै कति गर्वले छाती चौडा भयो जति गरिबी अभावले भरिएको भयपनी मलाई नेपाली गोर्खाली भएकोमा गर्व छ रास्त्रपिता भएको ले आजा नेपाली छौ साउदी पनि राजा भएको देश हो राजाको हाम्रो देश लाई पनि जरुरी छ उबेला पनि कति सान्दर्भिक चिजबिज जीवितै छन नेताले बेच्छन् उनलाई हेर्न नदिनु हाम्रो गौरव जय गोर्खाली !
aatti sundar dirxya 🏔️🎄🍓🌹🕊️🥀🇳🇵🙏🕊️🕊️
Excellent much appreciated from GIRISH ,Kalimpong(India) hoping to visit one day.
राम्रो छ यो भिडियो म कतार बाट हेदै छु
म सधै हेर्ने गर्छु अती मन पर्छ भारत देखी
बाबु ले ऐतिहासिक देखाउनु भयको मा धन्यबाद छ।
ताईंहरुलाई धेरै धेरै धन्यबाद हाम्रो गोरखा जानु भएको मा....
yo video herepaxi gorkha sangralaye puge jhai lagyo nice
रास्ट्रनिर्माता बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाह देव अमर रहुन !!!
जय नेपाल !!!
Dargeeling bata best mundir huru drisa hirna payu
@@harkabahadutroka8131 नमस्कार भाइ 👏🌹🙏
Nepali Bible
@@ananrai4373 श्री मदभागवत-गीता !!!
Saranathi janmara murdabad
Wow dami xa hai
आहा सारै राम्रो मेरो देश wow मत कहिलेनी गको थिइन 😍😍 🇳🇵🇳🇵🇳🇵🇳🇵
राम्रो काम सर
Thanku Purvi News we Love Greater National Father King Pirthivi Naryan Shah Live our Heart Sun moon save we Remember every Minute! Jaya Des Jaya Nares Jaya hindu Adhirajya Jaya Rastabad!
भिडियो धेरै राम्रो लाग्यो अझै यस्तो राम्रो इतिहासिक कुरा हेर्न पायोस।शुभकामना छ ,तर
तपाईंहरुको भिडियो म हेरिरहन्छु। राम्रो लाग्छ। यो ठाउँमा म २०४५ सालमा पुगेको थिएँ। हाल अमेरिकाबाट हेर्दैछु। धन्यबाद।
खुशी लाग्यो हेरेर्🙏🙏
हाम्रो गोर्खा प्यारो गोर्खा 🇳🇵
Thankyou for visiting Gorkha and making such a wonderful vedio.😍
धन्यवाद हजुर लाई गोर्खा दरबार देखौनु भो।
Jaya Nepal
Im proud to being Nepalise &Gorkha
Nepalese
Ramailo x
भिडियो अति राम्रो लाग्यो , यस्तै राम्रो २ भिडियो हरु लिएर आउनु होला /धन्यवाद
सानो मा गोर्खा दरबार र पृथ्वीनारायण शाह को बारेमा किताब मा पडेको थीय आज हजुर को भिडियो मार्फत हेर्न र सुन्दर बाचान शैली मा बुज्न पाइयो धन्देबात सर्🙏🙏🙏🙏
कठै येतिका सङ्रहालय राम्ररी सङ्रह गरि राख्न सक्नु साह बन्सको ठूलो गुन छ हामी नेपाली हरुका लागि। जय शाह बंश ।
Gorkha darbar suneko thiyo tra aaja dekhna payo khushi lagyo 🙏🙏🌹🌹
हामी नेपाली को गौरव खोर्खा दरबार अनि हामी सम्पुर्ण नेपाली का पिता पृथ्वीनारायण शाह साच्चै भन्नू पर्दा कति माहान हुहुन्छ भिडियो को लागि धन्यवाद भित्र सबै देख्न पाइदियको भय झन राम्रो हुने थियोे
Very good ma bahrain dekhi herdai chhu👍
म यो भिडियो पर्देस हङ्कङ्बाट रमाइलो मानि हेर्दैछु, तपाइको यो भन्दा दुइ वटा भिडियो घान्द्रुक र गुल्मिको पनि सार्है रमाइलो सङ हेरेर कमेण्ट पनि गरेको छु ।धन्यबाद !
Me pane Gaya ko xu Gorkha darber ane musigeam so very nice place Gorkha and darber me yo video herna sabai darsake Lai ake partake Chai Gorkha darber ghumna janu bhaxu. Gorkha Mai le sabai Lai rakechha garuun Jay Gorkha kalika💐💐🥭🍎🍒🍓🍇🏯🏯🏯
हाम्रो देश का आदरणीय जनता धेरै राम्र र अनुसाशित छान मेरा साना साथी श्री 7 हिमांशु बीर बिक्रम शाह को भणाई होईबकसिंछा
Thankyou म कतार बाट हेर्दै छू
I am from Gorkha but never knew this much or seen this much about my own land... really 👍 ....everyweekend we spend our leisure time atleast watching one of ur blogs and alsomake our kids watch too ....keep a good work lots appreciation from 🇬🇧
sarai ramro cha video gorkha ko meuseum pani heryo ani prithivi Narayan shah ago tapiko ghar pani heryo
I am form India
My bron district gorkha,I lv gorkha...thank for upload this video.
Then you are from nepal
राम्रो छ ।
छरिएर रहेको 2200/2400/ राज्यलाई एउटा सिंगो देश नेपाल अंग्रेज हरु संग लडेर बिर गति प्राप्त गरेको हाम्रो महान पुर्खा पृथिवी नारायण साहलाई उ आज नरहेपनि उसको बहादुरीलाई हामीले कैलेपनि बिर्सने छैनौ.. जय गोर्खाली..
Chin ji hajur m ati kher india ko new delhi bat dekhi ra chhu pearthibi narien shaha nepal ko aadhunik nirmata koti koti naman gard chhu hajur ko video sadhai dekh chhc thank bajhang pani jhanu gahi to mungla dekha nu aasha chh
Love it from Myanmar
Gorkha durbar darsan gareu,kehi sansarka mahan sashakharu ko kathan gardai bharman samapann garnu bhayo ramro lagyo.Mahan prithivinarayan saha lai seernihuri naman.
नेपालका हरेक कुना,कुनामा पृथ्वीनारायण शाहाकाे मुर्ती राखिनुपर्छ ,, राष्ट्रपीताकाे सम्मान गरौ ।
अ मनि गोर्खा दरबार गएको थिए पहिला रमाउलो लाग्यो
गर्व लाग्छ नेपाली हुनु मा हाम्रा पुर्खा हरू प्रती सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पढेको मात्रै थिए आज देख्न पाए धेरै खुशी छु
thank you so much sachin sir
Wow hamro Nepal kasto ramro xaha I like you jay Nepal 😍😍😍😍😍😍
जय गाेरखा दरबार 🌼🏵️🌻🌼🏵️🌸पिृथिबि नारायण शाहा 🌼🌻🏵️कि जय हामाे् ईतिहास 🌼🌻🏵️कया रामाे् रहेछ
Ekdam ramro thaun hijo gorkha ghumera aako💖🇳🇵 ramailo yatra.
उद्घोषक मित्रको उद्घोषण अनुकरणीय छ ! जय होस,लण्डनबाट ।
Good bro astai gorkhali itihas ko vidios haru aru pani banaunu hola.. hami gorkhali history parna napaye pani parna janna dherai mon lagcha..mo sadai hajur ko vedio herchu... lots of love 4m Assam ...
From sikkim proud to be Gorkha✊✊
Hajurko videos Sadhai herne Garxu ramro lagxa Dheray dheray dhananyabad
भारतको पानीपत हरियाणा बाट हेर्दैछू
घर त मेरो महोत्तरी जिल्ला हो
राम्रो रैछ
मचाई देयरादुन देखीहेऱ्रदै दादा सुपर्र नाईस
अतीराम्रो
Finally khojeko vdo paiyo dherai danyabad
In love with the design of the building. Looks really well maintained. I hope that kind of wood carving continues to be admired.
PORT
म दुबई बाट हेर्दैछु हजुर
गोर्खा भिजिट गर्नु भएको मा धन्यवाद !
Khuse lagyou yo video harara
Video banayero Nepalko barema dherai Gyan hasil vayeko chha bahut ramro kam, aru naya prayas jari rakhnu hola, India Assam.
Sano huda gako thye
Aaile ta dami vayexa
👍👍
Thank you hajurlai mo aafai page jastho lagyo mo ilam bata ho
This is the real Gorkha of Nepal from where Gorkhali army marched on.... Jay Nepal 🇳🇵🇳🇵🇳🇵
True
@@lookintomyeyes-bn2td ⁸8
रमाइलो लाग्यो
धेरै राम्रो लाग्यो ,दाजुले प्रिथ्वीनाराण शाह.को बारेमा जानकारी गराउनु भो जरुरी छ सबैलाई जानकारी होस यही सामाजिक संजाल.बाटै , अन्य नेपालका एतिहासिक कुराहरुको पनि भिडियो बनाई यूटुब मै भय पनि देख्न बुझन पाऔ दाजु ,धन्यबाद
जय गोर्खा जय नेपाल🇳🇵🇳🇵🇳🇵
Thank u Sanju
काम नपाए र हेर्ने साथि अरुु एटा हाजिर हुम्म त ल
Sarai ramro saga bujhayara sabai thau dekhaunu vayo dhanyabad hajurlai
सारै राम्रो भिडियो बनाउनु भए छ हजुर हामिलाई हेर्ने पनि कति सजिलो , भिडियो बनाउने तरिका त यो पो हो त धेरै धेरै धन्यवाद हजुर, गोर्खा दर्बार बारे नजाने का नबुझेका रोचक कुरा हरु अँखा अगाडि देख्न हेर्न पाइयो 😍😍धेरै धेरै धन्यवाद
Xbox
Wow dami ..
अल्ली पहीलेनै जानुभएको रहेछ हजुरहरू। अहीले त त्यस छेउछाउको बाटो पनि पुरै पिच भै सक्यो र buspark मा त्यसरी bus parking गर्न मील्ने ठाऊॅ नै छैन।
#thanksforsharing
#mygorkhamypride
सुन्दर कर्म! धन्यबाद!!!
म हाल UAE बाट हेरिरहेको छु सारै उत्कृष्ट लाग्छ तपाइको च्यानल को भिडियो हरु आफू स्वयम् पुगेको आभास हुन्छ सर । जारी राख्नुनुस